सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमौ नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

‘आज ग्याल्पो ल्होसार नै होइन, सरकारले दियो बिदा’

ग्याल्पो ल्होसार भन्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शुभकामना दिइरहेका छन् । तर शेर्पा समुदायले भने आज नभई गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको बताएका छन् । उनीहरूले यस्तो त्रुटि नगर्न अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रत्येक पर्वलाई आदर र सम्मान गर्नुपर्छ : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार  एक महत्वपूर्ण पर्व भएको बताए । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर […]

चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको छ: सभामुख घिमिरे

काठमाडौं, फागुन २८ । संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रूपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्। सभामुख घिमिरले सोमबार जारी गरेको शुभकामना सन्देशमा हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा […]

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

उनले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताए।...

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ : राष्ट्रपति

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।  ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले “ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्...

मुख्यमन्त्री राईद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

विराटनगर, १९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसार पर्वका अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पा जातीको नयाँ वर्ष हो । […]

साँस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए  हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाए ।शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आउनुभएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् । पुरानो ध्वजाका

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै : आज सार्वजनिक बिदा

काठमाण्डाै - शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यो पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृ...

‘नेपाली चाडपर्वले नागरिकबीच पारस्परिक सद्भाव बढाउन सहयोग गर्छ’

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छन्। ग्याल्पो ल्होसार नेपाली संस्कृतिकै एक महत्त्वपूर्ण ...