पात्रोले झुक्कायो : हचुवाको भरमा राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीको शुभकामना !

काठमाण्डौ – पात्रोमा भएको गल्तीले आज सर्वसाधारण मात्रै होइन, मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्म पनि झुक्किएका छन् । अधिकांश पात्रोमा आज ग्याल्पो ल्होसार परेको उल्लेख छ ।  त्यति मात्र होइन, ग्याल्पो ल्होसार मनाउनेलाई आज सार्वजनिक बिदा भएको समेत उल्लेख गरिएको छ । ग्याल्पो ल्होसार शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउने पर्व ...

सम्बन्धित सामग्री

तमु ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै […]

राष्ट्रपति र प्रधानमन्त्रीबाट तीजको शुभकामना

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताउनु भएको छ । तीजको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला दिदिबैनीहरुलाई शुभकामना सन्देश दिँदै […]

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक […]

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। आज…

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए बकर ईदको शुभकामना

काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज आइतबार परेको छ । बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिनु भएको छ । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद […]

राष्ट्रपति र प्रधानमन्त्री लगायतका शीर्ष नेताले दिए बकर ईदको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्षस्थ नेताहरुले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएका छन् । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मावलम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा ईदकाे शुभकामना

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको शुभकामना दिनुभएको छ । शुभकामना दिँदै राष्ट्रपति भण्डारीले ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा पर्वले नेपालीहरूबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।  यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ईदको शुभका...

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भारतलाई शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि …

भारतको गणतन्त्र दिवसमा नेपालका राष्ट्रपति, प्रधानमन्त्रीसहितको शुभकामना

काठमाडौँ – भारतलाई ७३ औँ गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ। नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय जनताको प्रगति र […]

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा ‘तमु ल्होसार’ को शुभकामना

काठमाडौं, पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरेका छन् । अलग–अलगरूपमा शुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले राष्ट्रिय एकतालाई बलियो अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । तमु ल्होसारले […]