हिमपातका कारण सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिए

हुम्लामा आइतबार दिउँसोबाट हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन् । खाद्यन्न ढुवानी गरि रहेका दुई जहाज हिमपात र बाक्लो कुहिरोका कारण सिमकोट विमानस्थलमै रोकिएका हुन् । सुर्खेतबाट खाद्यन्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज विमानस्थलमै रोकिएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

सम्बन्धित सामग्री

सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

सिमकोट । हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए । आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लाे कुइरो लागेपछि […] The post सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे appeared first on राजधानी राष्ट्रिय दैनिक.

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् ।  हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो कुइरो लागेपछि कुनै पनि विमान कम्पनीले नियमित उडान गरेका थिएनन् । सडक सञ्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहर

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

न्युज अफ नेपाल, काठमाडौं । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो […]

हुम्लामा हिमपात, सिमकोट विमानस्थलमै रोकिए दुई जहाज

सिमकोट – अत्याधिक चिसोसँगै हुम्लामा हिमपात भएको छ । आइतबार दिउँसोदेखि सिमकोटसहितका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपातका कारण सिमकोट विमानस्थलबाट उडान हुन सकेको छैन । सीता एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन्। खाद्यन्न ढुवानी गरी रहेका जहाज सिमकोट विमानस्थलमा अवतरण गरेपछि हिमपातका साथै बाक्लो कुहिरो लागेपछि रोकिएका हुन् ।

जहाजलाई हिउँको अवरोध

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएका तारा एयरका दुई जहाजले उडान भरेका छन्। विमानस्थलमा जमेको हिउँ ‘स्नो पुलर’ले पन्छाएपछि तारा एयरका दुई जहाज सोमबार साढे १२ बजे नेपालगञ्जका लागि उडेका थिए।

हिउँले रोकिएका दुई जहाजको उडान

हुम्ला  :  हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन्। आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए। हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ। जहाजमा रहेको ब्याट्रीमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो। मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले

हिमपातले रोकिएका दुई जहाजले उडान भरे

हुम्ला । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।&

जुम्लामा हिमपात : हवाई सेवा प्रभावित

जुम्ला - जुम्लामा हिमपात सुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ भने गहिरो ठाउँमा हिउँ जमेको छ । हिउँ परेसँगै डाँडाकाँडा सेताम्य भएका छन् । हिमपातका कारण हवाई उडान समेत प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  जुम्ला ...

जुम्लामा हिमपात : हवाई उडान प्रभावित

जुम्ला - जुम्लामा हिमपात सुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ भने गहिरो ठाउँमा सामान्य जमेको देखिएको छ । हिउँ परेसँगै डाँडाकाँडा सेताम्बे भएका छन् । साथै हिमपातका कारण हवाई उडान समेत प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  ...

हिमपातका उड्न सकेन हुम्ला विमानस्थलबाट तारा एयरका दुई विमान

बाक्लो हिमपातका कारण हुम्ला स्थित सिमकोट विमानस्थलबाट तारा एयरका दुई विमान उड्न सकेका छैनन् ।  तारा एयरको एउटा जहाजको ब्याट्रीमा सामान्य समस्या भएपछि मर्मतका लागि अर्को जहाज प्राविधिक टोली लिएर आएर...