सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

सिमकोट । हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए । आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लाे कुइरो लागेपछि […] The post सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

हिमपातले प्रभावित हुम्लाको हवाई सेवा ५ दिनपछि शुरु

माघ २५, हुम्ला । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं  दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ ।  विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ ।  हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् । यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ । सीता र तारा एयरले जिल्लाका लागि उडान गरेका थिए । रासस

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् ।  हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो कुइरो लागेपछि कुनै पनि विमान कम्पनीले नियमित उडान गरेका थिएनन् । सडक सञ्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहर

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

न्युज अफ नेपाल, काठमाडौं । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए ।आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लो […]

हिमपातले उडान भर्न नसकेका सीता एयरका जहाज

सिमकोट । हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज । आइतबार सिमकोट विमानस्थलमा रोकिएका थिए भने मौसममा हल्का सुधार हुँदा सोमबार उडान भरे ।

हिमपातले यस्तो अवस्थामा सीता एयरका जहाज

हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज । आइतबार सिमकोट विमानस्थलमा रोकिएका थिए भने मौसममा हल्का सुधार हुँदा सोमबार उडान भरे । तस्वीर, रासस

हुम्लामा हिमपात, सिमकोट विमानस्थलमै रोकिए दुई जहाज

सिमकोट – अत्याधिक चिसोसँगै हुम्लामा हिमपात भएको छ । आइतबार दिउँसोदेखि सिमकोटसहितका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपातका कारण सिमकोट विमानस्थलबाट उडान हुन सकेको छैन । सीता एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन्। खाद्यन्न ढुवानी गरी रहेका जहाज सिमकोट विमानस्थलमा अवतरण गरेपछि हिमपातका साथै बाक्लो कुहिरो लागेपछि रोकिएका हुन् ।