शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्छ : शिक्षा राज्यमन्त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्ने बताउनुभएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा शिक्षा राज्यमन्त्री कुमारीले सो कुरा बताउनुभएको हो ।उहाँले राज्यको सार्वभौमसत्ता, राजकीय शक्ती र शासन अधिकारमा प्रदेश र स्थानिय तहले पनि समानुपातिक साझेदारि पाउनुपर्ने […]

सम्बन्धित सामग्री

शिक्षा राज्यमन्त्री प्रमिला कुमारी मन्त्री अशोक राईको दमनमा, अझै भूमिकाविहीन !

काठमाडौं, २६ कार्तिक । शिक्षा मन्त्रालयको नेतृत्व यतिवेला जनता समाजवादी पार्टीले सम्हालेको छ । जसपाको तर्फबाट शीर्ष नेता अशोक राईले शिक्षा मन्त्रालय सम्हालेका छन् । सो मन्त्रालयमा राज्यमन्त्रीको भूमिकामा प्रमिला कुमारी छिन् । सुन्दा अचम्म लाग्ला, तर यी दुई मन्त्रीबीच राम्रोसँग बोलचाल पनि हुँदैन् । एउटै मन्त्रालयमा बसेका यी दुईबीच बोलचाल पनि नहुने अवस्था सिर्जना […]

गठबन्धनका प्रकाश ज्वालाविरुद्ध कांग्रेसका शाहको उम्मेदवारी कायमै

सल्यान : सत्ता गठबन्धनका उम्मेदवार प्रकाश ज्वालाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहको उम्मेदवारी कायमै रहेको छ।उम्मेदवारको मनोनयन फिर्ता लिने समयसम्म मनोनयन फिर्ता नलिएपछि शाहको उम्मेदवारी कायमै भएको हो।एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको सल्यानमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को भाग परेको थियो। जिल्लामा नेपाली कांग्रेस ठूलो पार्टी भएपनि सल्यान कांग्रेसलाई अन्याय भएको भन्दै शाहले ज्वालाविरुद्ध स्वतन्त्र उम्मेदवारी

पूर्वराज्यमन्त्रीले दिए सत्तारुढ गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी

सल्यान : पूर्वशिक्षा राज्यमन्त्री तथा कांग्रेसका नेता राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका छन्। शाहले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनको समूहबाट प्रदेश सभा (क) मा कांग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीले पनि उम्मेदवारी दिएका छन्। शाह २०५४ को आमनिर्वाचनपछि शिक्षा राज्यमन्त्री भएका थिए । सल्यानमा कांग्रेस ठूलो दल भए पनि अन्य दललाई दिइएको भन्दै रुष्ट कांग्रेसको एक समूहले स्वतन्त्र उम्मेदवारी दिएको हो ।

शिक्षा राज्यमन्त्रीकै प्रदेशमा साक्षरता घोषणा शून्य !

शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवकै प्रदेश तथा मधेस प्रदेसका कुनै पनि जिल्ला र पालिका साक्षर घोषणा हुन सकेका छैनन्।...

विद्यालय पुस्तकालय म्यानुअल सार्व‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक

पन्ध्रौं पुस्तकालय दिवसका अवसरमा ‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी र विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी ब्रजाचार्य पुस्तकको विमोचन गरेका हुन् ।कथालयद्वारा प्रकाशित उक्त हाते पुस्तकको लेखनमुरारिविनोदपोखरेल, भोलाकुमार श्रेष्ठगरेका हुन् । ३ हजारभन्दा बढी […]

ज्ञानलाई स्वदेशमै प्रयोग गरौं : शिक्षा राज्यमन्त्री

शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गर्नुभएको छ।

शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छ : शिक्षा राज्यमन्त्री

शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरू परीक्षाबाट छाँटिने स्पष्ट गरे। अधिकारीले भने, ‘परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन…