नबिल बैंक र महिला उद्यमी महासंघबीच समझदारी

काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफवीन) बीच समझदारी भएको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि साझेदारी भएको बैंकले जनाएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एफवीनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर […]

सम्बन्धित सामग्री

नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

काठमाडौँ। महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको छ। साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए।

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (फेवान) बीच सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।यस रणनीतिक साझेदारीमा कोभिड–१९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुग्ने […]