काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ बीच एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पुरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता भएको छ । यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पुरा गर्न मद्दत पु¥याउनेछ । यसका साथै ती उद्यमीहरुले महिला उद्यमी महासंघबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदारअन्तर्गत नबिल बैंकले