स्थानीय पर्यवेक्षण कर्तालाई नियोकले गरायो अनुशिक्षण
आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्ने स्थानीय पर्यवेक्षण कर्ताहरुका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सोमबार एकदिने अनुशिक्षण गराएको छ।...
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले आज बिहान टोल कोर्क प्रावि, हुन सेन प्रिक रेसे प्रावि र क्रोपर हा प्रावि मतदान केन्द्रमा पुगी निर्वाचनको पर्यवेक्षण गरेका थिए । उनको सचिवालयका अनुसार अध्यक्ष […]
काठमाडौँ – विदेशी पर्यवेक्षकहरुले काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो। नेपालभित्रका भने ४४ संस्थाहरुले पर्यवेक्षणको अनुमति पाएका थिए। […]
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो।...
काठमाडौं : निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ।शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो।समितिले निर्वाचन पूर्व कुनै पनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ। निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जानकारी दिएको छ।समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्
राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । पहलले निजी क्षेत्रका तर्फबाट निर्वाचनको पर्यवेक्षण गर्ने भएको हो ।
राष्ट्रिय व्यावसायिक पहलले ०७० सालको संविधानसभा...
आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षण गर्न छिमेकी भारतसहित चार सार्क राष्ट्रका प्रमुख निर्वाचन आयुक्त तथा श्रीलंका र दक्षिण कोरियाबाट आयुक्त आउने भएका छन् । जापानबाट आउने पाहुना टोली निश्चित...
काठमाडौं : मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने संस्थासँग आवेदन माग गरिएको छ। निर्वाचन आयोगले आप्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको हो।
आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ।
आयोगले आज जारी…
स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ । मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले जानकारी दिए । कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सू
निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई आफ्नो मतदाता नामावली कायम रहेको पालिकामा पर्यवेक्षण गर्न विगतका निर्वाचनमा रोक लगाइएको थिएन । केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्ने गुनासाका आधारमा निर्वाचन आयोगले यसपटक मतदाता भएको स्थानीय तहमा ती व्यक्तिलााई पर्यवेक्षण गर्न नदिने नियम बनाउँदा कतिपय पर्यवेक्षणकर्तालाई मतदानको अधिकार रोज्ने कि पर्यवेक्षणको व्यावसायिक काम गर्ने भन्ने दोधार पर्न गएको …