३ असोज, काठमाडौं । ५ असोजमा काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा सवारीसाधनलाई प्रवेश निषेध गरिने भएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत स्मारक क्षेत्रको वातावरणीय सुधार गर्ने लक्ष्य सहित ‘वर्ल्ड कार फ्री डे–२०२३’ कार्यक्रम आयोजना गरिने भएकोले सो दिनका लागि महानगरले सवारीसाधन निषेध गर्ने भएको हो । महानगरले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म दथु टोल कृष्ण […]