२ साउन, काठमाडौं । अन्तर्जातीय विवाह गरेका अपहरणको झुटो मुद्दामा फसाइएका एक दलित युवकलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा थुनामा परेका सप्तरीका मनोज रामलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनामुक्त गर्न आदेश दिएको हो । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका–४ की ललितकुमार इसरले आफ्नी छोरी अपहरण […]