सेक्स र्याकेटको ट्रान्जिट बन्दै नेपाल

भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन । अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई कोठीमा बेचिइरहेकाछन् । यस कथामा भने हालै नयाँ मोड आएको छ । पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ ।

सम्बन्धित सामग्री

छानविन समिति बनाउन सबै दल सहमत भएका एमालेको दाबी

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईल झण्डै सय किलो सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन सबै दल सहमत भएका दाबी गर्नु भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टराईल पटक–पटकको सुन तस्करीले नेपाल सुन तस्करीको ट्रान्जिट बन्दै गएको भन्ने सन्देश विश्वमा गएको भन्दै छानविन समिति बनाएर सत्य तथ्य […]

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेक भारत पुर्‍याइरहेका छन्। विभिन्न तीन तहमा सक्रिय तस्करहरूले चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेका छन्।...

मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गड्डाचौकी नाका

सीमावर्ती भारतसँग जोडिएको पश्चिम नेपालको नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। कञ्चनपुरको गड्डाचौकी र दोधाराचाँदनी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको माइती नेपालको तथ्यांकले देखाएको छ। माइती नेपाल...

राजस्वले थाल्यो छानबिन, धागो खरिद बिक्री गर्ने फर्मबाट चाँदीको कारोबार

१७ कात्तिक, काठमाडौं । धागोको खरिद बिक्री गर्ने उदेश्यले खोलिएको फर्मबाट चाँदीको कारोबार भएको रहस्य खुलेको छ । नेपाल भित्रिएको ठूलो परिमाणको चाँदीको अपचलनबारे अनलाइनखबरले गत सोमबार चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश शीर्षकमा प्रकाशित गरेको समाचारका आधारमा राजस्व अनुसन्धान विभागले शुरु गरेको अनुसन्धानमा यस्तो रहस्य बाहिरिएको हो । फरक उदेश्य राखेर खोलिएका फर्महरु पनि चाँदीको कारोबारमा […]

चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश

१५ कात्तिक, काठमाडौं । तीन वर्षमा नेपाल भित्रिएको ४ लाख ५० हजार किलो चाँदी अहिले कहाँ पुग्यो ? ४७ अर्ब रुपैयाँ बराबरको यो सेतो पदार्थमा भएको अपचलन अनुसन्धान गर्न सरकारी निकायले रुचि नदेखाउनु थप शंकाको विषय भएको छ ।

लागुऔषधको ट्रान्जिट बन्दै नेपाल, विमानस्थलमा कुकुरबाट जाँच

काठमाडौं । विश्वमै सबैभन्दा बढी अवैध कारोबार हुने तीन क्षेत्र हुन्– मानव तस्करी, अवैध हतियार र लागुऔषध । नेपाल

लागुऔषध तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै सर्लाही

सर्लाही – सर्लाही जिल्ला पछिल्लो समय अवैध लागुऔषध तथा गाँजा तस्करीको ट्रन्जिट बन्दै गएको छ । सर्लाहीको बाग्मती र लखन्देही नदीको बाटो भएर गाँजा तस्करीले भारती बजारमा लागुऔषध गाँजा पुर्यासउने  गरेका छन् । उनीहरुले सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा खोलाको बाटो हुँदै लुकाई छिपाई नेपाल–भारतको सिमनामा...

सालकको खपटा तस्करीमा नेपाल ट्रान्जिट बन्दै - Naya Patrika

१६२ केजी खपटा बरामद वन्यजन्तु तस्करले नेपाललाई सालकको खपटा तस्करी गर्ने ‘ट्रान्जिट’ बनाउने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६२ केजी सालकको खपटा भेटिएपछि यो तथ्य खुलेको...पूरा पढ्नुहोस् »