काठमाडौं, ३ साउन । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत समूह डी बाट फ्रान्स र बेन्जियम अन्तिम आठमा स्थान बनाएका छन् । सोमबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो । अर्को खेलमा बेल्जीयमले इटालीलाई १–० ले पराजित गर्यो । समुह ‘डी’ को सुरुवाती दुई खेल जित्दै यसअघि नै समूह विजेताको रुमपा क्वार्टरफाइनल प्रवेश […]