चार वर्षअघि विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलको रेकर्ड गज्जबको रह्यो । सेमिफाइनलमा फ्रान्स, बेल्जियम, क्रोएसिया र इंग्ल्यान्डले अन्तिम चारको स्थान बनाए । विश्वकपका चार सेमिफाइनलिस्टमा विदेशी खेलाडीकै बाहुल्यता रह्यो । वासिङ्टन पोस्टका अनुसार सेमिफाइनलमा...