काठमाडौं । कर्णाली प्रदेशका द्वन्द्वपीडित तथा तिनीहरुका परिवारका लागि छुट्याइएको जीवन निर्वाह भत्ता फ्रिज भएको छ । भत्ता बापतको १५ करोड बजेट फ्रिज भएको हो । गत आर्थिक वर्षमा बजेट कार्यान्वयन नहुँदा उक्त बजेट फ्रिज भएको हो । कर्णाली सरकारले विभिन्न आन्दोलनका घाइते, अपांगता भएका व्यक्ति र सहिद तथा बेपत्ता परिवारका सदस्यलाई जीवन निर्वाह भत्ता […]