कुनै व्यक्तिगत स्वार्थ नराखी काम गर्छुः उर्जामन्त्री भुसाल

काठमाडौँ– नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री पम्फा भुसालले आफूले कुनैपनि व्यक्तिगत स्वार्थ नराखी काम गर्ने बताएकी छन्। बुधबार सिंहदरबारस्थित उर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कुनै व्यक्तिगत  स्वार्थ नराखी काम गर्ने बताएकी हुन्। उनले भनिन्, ‘व्यक्तिगत रुपमा मसँग कुनै स्वार्थ छैन। एउटै स्वार्थ भनेको परिणाम निकाल्ने गरी काम गर्ने हो।’ पदभार ग्रहणका क्रममा उनले कृषियोग्य […]

सम्बन्धित सामग्री

कटारीमा व्यक्तिगत घट्ना दर्ता घरबाटै

उदयपुरको कटारी नगरपालिकाले घरैबाट व्यक्तिगत घट्ना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ।

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।...

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ– देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले एक वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ […]

व्यक्तिगत चिठी आउँदैन हुलाकमा

विगतका समयमा व्यक्तिगत तथा पारिवारिक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ । मोबाइल फोन विस्तारले तीब्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जरसहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडेको हो ।दिनहुँ सयौं चिठीपत्र आउने हुलाक कार्यालयमा अहिले कहिलेकाहीं मात्रै चिठी आउने गरेका छन् । त्यो पनि व्यक्तिगत नभइ संघसंस्था र केही कार्यालय वा सदरमुकामबाट निस्कने पत्रपत्रिका मात्रै जिल्ला हुलाक कार्यालयमा पुग्छन् । विगतमा खासगरी विदेशबाट धेर

व्यक्तिगत चिठी आउँदैन जुम्ला हुलाकमा

विगतका समयमा व्यक्तिगत तथा पारिवारीक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ।...

आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सुरू गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्य अनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन सुरू गरिएको हो ।  कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान...

गुगल सर्चबाट आफ्नो व्यक्तिगत जानकारी हटाउन कसरी निवेदन दिने ?

काठमाडौं । गुगलले व्यक्तिगत पहिचान गराउने खालका जानकारीहरु गुगल सर्चबाट हटाउने निर्णय गरेको छ । व्यक्तिगत पहिचानको चोरी, वित्तीय ठगी, हानीकारक प्रत्यक्ष सम्पर्क तथा अन्य विभिन्न हानी नोक्सानीको परिणाम ल्याउनसक्ने सम्भावना भएका व्यक्तिगत पहिचानयुक्त जानकारीहरु (पर्सनल्ली आइडेन्टिफायबल इन्फर्मेसन) लाई हटाउने घोषणा गुगलले गरेको हो । साथै गुगलले व्यक्तिगत जानकारी हटाउनका लागि भन्दै आउने निवेदनका बारेमा […]

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौँको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता […]

व्यक्तिगत लगानीमा भ्यूटावर

१८ चैत, दाङ । मुलुकभर विकासका नाममा सरकारी रकम खर्चेर भ्यूटावर निर्माण गरिएको भन्दै यतिबेला आलोचना भइरहेको छ । तर दाङमा भने व्यक्तिगत लगानीमा भ्यूटावर बनेको उदाहरण छ । दाङको घोराही–१८ ढोडेनीस्थित नमः छु बौद्ध गुम्बामा व्यक्तिगत लगानीमा ‘मन–दिल पुन भ्यू टावर’ निर्माण गरिएको छ । घोराही बजारदेखि करिब दुई किलोमिटर पर पूर्वभारतीय सेनाका क्याप्टेन […]

व्यक्तिगत घटना अनलाइनबाटै दर्ता

दोलखाको मेलुङ गाउँपालिकाले पनि अनलाइनबाटै व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । गाउँपालिकाले वडा नं ७ की नरमाया श्रेष्ठको अनलाइनबाट मृत्यु दर्ताको घटना दर्ता गराई मृत्यु दर्ताको प्रमाणपत्र वितरण गरेपछि अनलाइन प्रणालीको सुरु गरेको हो ।अनलाइनमार्फत मृत्यु दर्ता गराई मृत्यु दर्ताको प्रमाणपत्र लिएका मृतकका परिवारलाई व्यक्तिगत घटना ३५ दिनभित्र दर्ता गराएवापत गाउँपालिकाले प्रदान गर्दै आएको […]