विमल गौतम -
कोरोना महामारीको त्रासले सम्पूर्ण विद्यालय चैत ५ गतेपछि बन्द भएका छन्। दुई सातापछि चैत १६ गते बसेको मन्त्रिपरिषद्ले निजी विद्यालयलाई शुल्क छुट दिन आग्रह गर्ने निर्णय गर्यो। तर, निजी विद्यालय सञ्चालकहरुले यसलाई आग्रह नभइ निर्देशन भएको बताए। उनीहरुको तर्क थियो- आफूहरुसँग कुनै पनि छलफल नगरी निर्णय