माध्यामिक तहको शिक्षा निःशुल्क र अनिवार्य गर्नुपर्छः प्रेम सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई निःशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सुवालले माध्यामिक तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने बताए। उनले सरकारले माध्यामिक शिक्षालाई निःशुल्क र अनिवार्य गराउन नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहने बताए। उनले विश्वविद्यालय […]

सम्बन्धित सामग्री

प्रेम सुवाल भन्छन्- शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै छैन (भिडिओ)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै नभएको बताएका छन् । बजेट विधेयकमा रहेका ती मन्त्रालयको खर्च कटौती प्रस्ताव राख्दै उनले यस्तो बताएका हुन् । ‘शिक्षा मन्त्रालयले मावि शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय निःशुल्क नगर्ने हो भने त्यो मन्त्रालय बन्द गरिदिए हुन्छ’, सांसद सुवालले भने, […]