काठमाडौं । सिभिल बैंक लिमिटेड र एफ वान सफ्ट इन्टरनेसनलबीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउन दुवै पक्षबीच सम्झौता पत्रमा हस्तक्षर भएको हो । सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफ वान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले […]