निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल (सन्देशसहित)

काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुमा अपिल गरेकी छिन् । मतदानको अघिल्लो दिन आज (शनिबार) सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेकी हुन् । उनको सन्देशमा भनिएको छ,‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकोले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरुमा अनुरोध […]

सम्बन्धित सामग्री

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । वाग्मती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । शनिबार एक सन्देश जारी गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आम निर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरु क्रमशः जनउत्तरदायी हुँदै जाने उल्लेख गर्नुभएको छ । निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन […]

चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक सन्देश जारी गरी मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले चुनावमा सहभागिता जनाउन अपिल गर्नुभएको हो ।  उहाँले चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक लगायत सरोकारवाला सबैमा अनुरोध गर्नुभएको हो । चुनावबाट शासन प्रणालीमा नागरिकले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभएको छ । नि...

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने आम निर्वाचनमा  उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेकी छन्। शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन्। उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा अपिल […]

युक्रेनप्रति समर्थन जनाउँन संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन संसारभरका नागरिकमा अपिल गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको दिनमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले संसारभरबाट बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन आग्रह गरेका हुन। उनले मार्च २४ मा युद्ध रोक्न चाहने संसारभरका सबै नागरिक एकत्रित भएर रुसको निर्मम र मुढे बललाई रोक्नुपर्ने […]

युक्रेनका राष्ट्रपतिद्वारा आज संसारभरका मानिसलाई सडकमा उत्रन अपिल

काठमाडौं, चैत १० । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक विशेष सम्बोधन गर्दै संसारभरिका मानिसलाई आज सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्। आफ्नो दैनिक सम्बोधनका […]

संसद् विघटनविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन देउवाको अपिल

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्धको प्रदर्शनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।