काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि नगर्न माधवकुमार नेपाल समूहलाई चेतावनी दिएका छन्।
ओलीले अराजकता, अनुशासनहीनता विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य नहुने चेतावनी दिँदै गुटगत गतिविधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनीसमेत दिए।
सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार…