काठमाडौँ- अफगानिस्तान छाडेर दुई छिमेकी मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगान शरणार्थीहरू घर फर्किएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् । स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरु अफगानिस्तानको […]