ललितपुर महानगरमा आज र भोलि भेरोसेलोको दोस्रो मात्रा लगाइँदै

महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।

सम्बन्धित सामग्री

आजदेखि ललितपुरमा कोरोनाविरुद्धको ‘बुस्टर’ डोज

ललितपुर,९ फागुन: ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बूटर डोज लगाईने भएको छ । ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको हो ।महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको […]

धरानमा आज र भोलि भेरोसेल खोप लगाइने

धरानमा असोज ११ र १२ गते कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको हो ।स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले असोज ११ गते वडा नं. १ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. २ सिंहदेवि मन्दिर, वडा नं. ३ भानु स्मृति मावि, वडा नं. ४ पुरानो ४ नम्बर वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकी, वडा नं. ६ रेडक्रस भवन पानवारी, वडा नं. ७ सिद्धि नेवा परिषद भ