विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा जोडिएका दुई प्रतिवादीको अदालतमा बयान सकिएको छ । सामाजिक सञ्जालमा भाइरल बनेपछि पछिल्लो समय यो प्रकरण निक्कै चर्चामा छ । छ जना प्रतिवादीमध्ये पक्राउ परेका दुई जनाको बयान हिजो (बुधबार) जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा सकिएको हो । आज (बिहीबार) थुनछेक...
The post बास्तोला मृत्यु प्रकरणमा दुई प्रतिवादीको बयान सकियो, आदेश आज आउँदै appeared first on Purbeli News.