आरती हत्या प्रकरणमा थप एक पक्राउ

जनकपुरधामकी आरती साह हत्या प्रकरणमा झण्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एकजनालाई पक्राउ गरेको छ। आरती साह हत्या प्रकरणमा जिल्ला हुँदै सर्वोच्च अदालतसम्म सुनुवाई भइसकेको अवस्थामा बुधबार साँझ प्रहरीले...

सम्बन्धित सामग्री

तीनकुने सामूहिक हत्या प्रकरणमा पक्राउ परेका राई रिहा

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ। हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक...

रोहित चौधरी हत्या प्रकरणमा हालसम्म ५ जना पक्राउ

मोरङ – विराटनगरका २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार विराटनगरबाट धरानका २९ वर्षीय सुजन तामाङलाई पक्राउ गरिएको हो। यस प्रकरणमा प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरिसकेको छ। गत साउन ५ गते इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलनजिकको सडकमा पानी खान रोकिएका चौधरीलाई लुटेरा […]

लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ

काठमाडौं । लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे […]

निर्मला हत्या प्रकरणमा पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षण

काठमाडौँ । निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि […]

भूपेन्द्र हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान

कैलाली । कैलाली लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य ३ जना भने धरौटीमा छुटेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पुुर्पक्षका लागि कारागार चलान गरीएको बताउनुभयो । लम्कीचुहा नगरपालिकाका महेश रावल, धिरज […]

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १० पक्राऊ, ६ फरार

काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । ६ जना अझै फरार छन् । प्रहरीले हत्याका आरोपीमध्येका मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेको छ । उनी लुकिछिमी धरानमा बस्दै आएको सूचनाका आधारमा पक्राउ परेका हुन् । २३ कात्तिको राति टीकापुर नगरपालिकाको सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको नवीन […]

भुपेन्द्र हत्या प्रकरणमा थप एकजना पक्राउ, सात जना अझैं फरार

कैलाली, कात्तिक २८ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्ताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले आइतबार लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको हो । योसँगै यस घटनामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सात जना अझै फरार रहेका […]

सुजिता ठाकुर हत्या प्रकरणमा उनकै बुबासहित थप तीन जना पक्राउ

महाेत्तरी – महोत्तरीकी सुजिता ठाकुरकाे हत्या प्रकरणमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुजिताकाे हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिनुभयाे । प्रहरीले आज जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका मृतक सुजिताका बुबा पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई सार्वजनिक गरिएको हो । एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्न...

सुजिता हत्या प्रकरणमा पक्राउ परेका ४ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

जनकपुरधाम : महोत्तरीको लोहारपट्टि नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो। प्रहरीले मृतक सुजिताका देवर २९ वर्षीय रुपेश…

युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ, बझाङ सदरमुकाममा प्रदर्शन

कैलाली : बझाङमा मंगलवार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ परेका छन्। विद्यालय व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा छबिसपाथिभेरा गाउँपालिका-३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्यामा संलग्‍न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको हो। छबिसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडी, प्रकाश…