नेविसंघ सभापति दुजाङ शेर्पाको नामबाट पत्र आतंक, किर्ते गर्नेलाई कारबाहीको दायरमा ल्याइने चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघको लेटरप्याड र अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर दुरुपयोग भएको भन्दै नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बाँके, बर्दिया, रुपन्देही र कास्कीमा लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरी आतंक मच्चाइएको मुख्य सचिव विजय खड्काले बताए । खड्काले एक विज्ञप्ति जारी गर्दै बाँकेमा उपेन्द्र बहादुर विष्ट, बर्दियामा असीम विक्रम शाह, रुपन्देहीमा सन्दीप पाण्डे […]

सम्बन्धित सामग्री

कांग्रेस उम्मेदवार जिताउन नेविसंघ सभापति दुजाङ शेर्पा झापा ओर्लिए

काठमाडौं, १६ कार्तिक । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा पार्टीका उम्मेदवार जिताउनको लागि चुनावी मैदानमा खटिएका छन् । पार्टीको नीतिअनुसार शेर्पा पार्टी र गठबन्धनका उम्मेदवार जिताउनको लागि फिल्डमा खटिएका हुन् । शेर्पा चुनावी अभियानको दौरान झापा ओर्लिएका छन् । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्मालाई जिताउनको लागि फिल्डमा उत्रिएका हुन् । […]