ओलीले पुरानै मन्त्रिपरिषदलाई दिए निरन्तरता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै पुरानै मन्त्रीले निरन्तरता पाएका हुन् ।   

सम्बन्धित सामग्री

बढेन वृद्धभत्ता, पुरानै निरन्तरता

काठमाडौं : सरकारले चार हजार भत्तालाई निरन्तरता दिने भएको छ।  सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार भत्ता निरन्तरता दिएको बताए।यसका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रकम विनियोजन गरेको बताए। यस्तै, ६० वर्ष पूरा भएका दलित महिला, सीमान्तकृत समुदाय तथा बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको बताए।

पुरानै कार्यक्रमको निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई दोहो-याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा […]

पुरानै कार्यक्रमलाई निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ।वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क

मोरङ एमालेमा पुरानै नेतृत्वले निरन्तरता पाउने

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट पुरानै नेतृत्वले निरन्तरता पाउने भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा उपसचिव बाहेकका अन्य सबै पुरानै अनुहार समेटिएका छन् । जसमा उपसचिवमा केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी भएको एक नेताले बताए । भुजेल एमाले फुट्दा १० बुँदे सहमतिमार्फत सोही पार्टीमा बसेकी थिइन् । यसबाहेक अधिवेशन आयोजक समितिको अध्यक्षसहितका पदाधिकारीलाई नै निरन्तरता दिने गरी छलफल भइरहेको ती नेताले बताए ।‘अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो, पुरानै नियमलाई निरन्तरता (निर्णयसहित)

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थपिएको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निषेधाज्ञा भोलि (सोमबार) देखि साउन २० गतेसम्म जारी रहने निर्णय भएकाे छ। जारी निषेधाज्ञा आज आइतबार (आज) सकिँदै छ। तीन वटै जिल्लाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पुरानै नियमलाई निरन्तरता दिएको छ। थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सब

संवैधानिक इजलासमा पुरानै न्यायाधीशको निरन्तरता, सुनुवाइ सुरु

काठमाडौं :  संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्। कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्। इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्

प्रतिनिधि सभा विघटनबारेको सुनुवाइमा पुरानै संवैधानिक इजलासले पायो निरन्तरता

काठमाडौं : अधिवक्ताहरुको विभिन्न प्रश्न र चर्को विरोधका बाबजुत् प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा रहेको यसअघिकै संवैधानिक इजलासमा आज पनि रिटको सुनुवाइ हुने सर्वोच्चले जनायो। इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ…

वाणिज्यमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

उद्योग वाणिज्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि बजेट बढाए पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०७८-०७९ मा १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत वर्ष १० अर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । स्वदेशी वस्तुको उत्पादन बढाउनेदेखि निर्यात बढाउने कार्यक्रम अघिल्लो वर्षकै कार्यक्रम रहेका छन् ।आगामी […]

गण्डकीमा पुरानै मन्त्रीलाई निरन्तरता, २ बजेपछि शपथ

गण्डकी प्रदेशको मन्त्रिमण्डलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिने भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रम

खर्च गर्ने क्षमता ह्रास हुदै गए तापनि बजेट कम दिइएको भन्दै आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।परियोजनाका लागि बजेटको सिलिङ कम भएकाले नयाँ कार्यक्रम नभई पुरानै कार्यक्रमलाई निरन्तरता दिन लागिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आगामी वर्षका लागि राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको […]