प्रधानमन्त्री र राष्ट्रपति प्याकेजमै टुंग्याउनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपतिबारे प्यकेजमै सहमति गर्नुपर्ने निचोड निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडाँमा आइतवार बसेको बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो। सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले जानकारी दिए। 'राष्ट्रपति…

सम्बन्धित सामग्री

‘राष्ट्रपति र सभामुख पनि नेकपा (माओवादी केन्द्र) लाई नै दिए भैहाल्छ नि !’

काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्भव भएसम्म राष्ट्रिय सहमतिमा अघि बढ्न चाहिरहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको सुरुदेखिकै चाहना राष्ट्रिय सहमति हो । हिजो एमालेसँग एकखाले सहमति भएको हो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि अर्कै परिस्थिति बनेको छ । देशको राजनीतिक अवस्था बदलिएको […]

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च […]

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए। प्रस्ताव पेस भएसँगै राष्ट्रपति विद्या भण्डारीलाई अब प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमतको पत्र आइसक्योः राष्ट्रपति कार्यालय

राष्ट्रपति कार्यालयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी पुगेको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बहुमत सांसदको हस्ताक्षरसहितको पत्र पुगिसकेको छ भने दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको छ । प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम रहेको छ । यसअघि आज नेकपा (एमाले) अध्यक्ष केपी […]

प्रधानमन्त्री वा राष्ट्रपति नपाए प्रतिपक्षमा बस्ने माओवादीको निर्णय

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति दुईमध्ये एक पनि नपाए गठबन्धन छोडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । आज (आइतबार) अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले दुवै पदमध्ये एक पनि नपाएको अवस्थामा प्रतिपक्षमै बस्ने निर्णय गरेको एक नेताले जनाए । उनकाअनुसार पहिलो चरणको प्रधानमन्त्रीमा माओवादीको दाबी यथावत छ । […]

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा (माओवादी केन्द्र)  प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै

देव गुरुङ जंगिए– माओवादी प्रधानमन्त्री र राष्ट्रपति हुन किन नसक्ने ?

काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा आफ्नो पार्टीको दाबी भएको बताएका छन् । ‘राष्ट्रपतिले संविधानको ७६(२) अनुसार नयाँ सरकार बनाउन पुस १० सम्मको समयसीमा दिनुभएको छ । अब चार दिन बाँकी छ । यस विषयमा गठबन्धन दलहरुबीच छलफल होला । सरकारको नेतृत्व शक्ति सन्तुलनका हिसाबले […]

राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको केन्द्रमा माओवादी छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक केन्द्रमा माओवादी केन्द्र रहेको दाबी गरेका छन्।चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादी केन्द्रको वरपरै घुमिरहेको दाबी गरे।‘देश अहिले पनि माओवादीकै वरिपरि घुमिरहेको छ‚’ प्रचण्डले भने‚ ‘देश र जनताको पक्षमा काम लाग्ने पार्टी माओवादीबाहेक अरु कुनै छैन।’&

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, मन्त्रीहरूको शपथको तयारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नुभएको हो ।  आजै बेलुकासम्म मन्त्रीहरूको शपथ ग्रहणको तयारी छ । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवा...

जनकपुरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन

जनकपुर । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र र जसपा नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।आइतबार जनकपुरधामको शिव चोकमा नेकपा माओवादी केन्द्र धनुषा र जनता समाजवादी पार्टी नेपालको संयुक्त नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो । प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिन