पछिल्लो राजनीतिक घटनाक्रमबारे एकीकृत समाजवादीले प्रेस ब्रिफिङ गर्ने
काठमाडौँ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपा एकीकृत समाजवादीले प्रेस ब्रिफिङ गर्ने भएको छ। अमेरिकी सहयोग परियोजना (एमसीसी) सदनबाट पारित भइसकेपछि एकीकृत समावादीले आज आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो।