इण्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियनलाई पराजित गरेको छ। मुम्बईको घरेलु मैदानमा शनिबार भएको खेलमा दिल्लीले मुम्बईलाई सात विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५३ र...