हृदयाघात अचानक धड्कन बन्द हुँदा यसरी बचाउन सकिन्छ – देशसञ्चार

हृदयाघातबाट अचानक धड्कन बन्द हुँदा सीपीआर विधि प्रयोग गरेर बिरामीलाई बचाउने उपायबारे स्कुल नर्सहरुलाई भास्कर-तेजश्री प्रतिष्ठानले तालिम दिएको छ।