एक वर्षअघि घरबाट पठाएको सामान लिन म गोंगबु पुगेको थिएँ। बिहान ११ बजेको बसमा सामान आइपुग्छ भनिए पनि गाडी जाममा परेछ। त्यसैले एक बजेसम्म पर्खनुपर्यो।
२ घण्टा समय काट्न म बसपार्क नजिकै पुलमुनिको ठेलाको चिया पसलमा बसेँ।
तीस मिनेटको अन्तरालमा करिब ३ कप चिया पिएँ। चिया मीठो थियो। चियाजस्तै