पुल्चोकमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

साहित्य र प्रविधिलाई जोड्ने प्रयत्‍नका रुपमा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज-नेपाल पुल्चोक क्याम्पसको आयोजना तथा आईओई स्पोटलाइट क्लबको सहआयोजनमा राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुने भएको छ ।मुख्य कार्यक्रम पुल्चोक क्याम्पस परिसरमा साउन १० गते हुनेछ । दुई चरणमा हुने कार्यक्रमका लागि  आवेदन दर्ता असार २१ गतेदेखि  खुलेको आयोजक टोलीका योगराज पोखरेलले जानकारी दिए । ‘शब्दयान- प्रविधिको आधार’ साहित्य नाराका साथ हुने  कार्यक्रम विद्यालयस्तरीय (कक्षा ८ देखि

सम्बन्धित सामग्री

दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता हुँदै

काठमाडौँ, १ चैत । रामेछाप–काठमाडौँ पत्रकार समाजले काठमाडौँमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौँमा आएर विभिन्न पेसा, व्यवसाय तथा सङ्घ–संस्थामा आबद्ध जिल्लावासीलाई लक्षित गरी यही चैत १० गतेदेखि ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागिएको हो । आयोजकका अध्यक्ष दीपेन्द्र गुरुङका उनका अनुसार उक्त प्रतियोगिता स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुनेछ । प्रतियोगितामा […]

तेस्रो संस्करणको रिचा मेमोरियल प्रतियोगिता हुँदै

काठमाडौँं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रिचा मेमोरियल एक्स्पर्ट सगरमाथा लिग अर्को सातादेखी अष्ट्रेलियामा सुरु हुने भएकोछ । मेलबर्नमा हुने उक्त प्रतियोगिता आगमी आइतबार देखी सुरु हुनेछ । प्रतियोगिता विजेताले ४ लाख ६६ हजार नेपाली रुपैयाँ (३५ सय डलर) प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाली समुदायका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगमी १७ अक्टोबर सम्म […] The post तेस्रो संस्करणको रिचा मेमोरियल प्रतियोगिता हुँदै first appeared on हाम्रो खेलकुद.

नेपालमा आईसीसी प्रतियोगिता हुँदै

काठमाडौं, ४ जेठ । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिता आयोजना हुने भएका छ। प्रतियोगिता अगामी नोभेम्बरमा नेपालमा टियु र मुलपानी क्रिकेट मैदानमा टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने भएको हो। नेपालले पछिल्लो पटक आईसीसी प्रतियोगिता सन् २०१० मा गरेको थियो।

लघु चलचित्र प्रतियोगिता हुँदै

काठमाडौं २१ चैत । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । “लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् […]

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ,२० पुष । यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो […]

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौँ,१२ पुष । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा […]

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाण्डौ, पुस १२ । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा […]

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

कास्की - पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दूरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो । महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ मा रहेको कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ ...

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

काठमाडौँ,३ असार । पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । महिला र […]

बुढासुब्बा गोल्डकप प्रतियोगिता चैत २६ गतेदेखि धरानमा हुँदै

सुनसरी । २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटवल क्लवले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ । प्रतियोगिता सुनसरीको धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ । २०५५ सालदेखि नियमित सञ्चालन हुँदै […]