बजेटको पहिलो प्राथमिकतामा कृषि क्षेत्र, ‘कृषि उत्पादनको वर्ष’ मनाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् । उनले आफ्नो बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्रको रुपान्तरण रहेको बताए । शर्माले बजेटका विभिन्न प्राथमिकताहरु प्रस्तुत गर्दा कृषिलाई पहिलो नम्बरमा राखेका हुन् । उनले भने, ‘कृषि क्षेत्रको रुपान्तरण सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कामलाई पहिलो […]

सम्बन्धित सामग्री

बजेट प्राथमिकतामा कृषि क्षेत्र

मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। अर्थमन्त्री यादवले शुक्रबार प्रदेशसभामा ४४ अर्ब ११ करोड ४६ लाख रूपैयाँको बजेट प्रस्तुत गरेका हुन्।...

टुक्रे योजनामा लगानी गर्नै हुँदैन भन्ने छैन : मन्त्री साह

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पु¥याउने र प्रदेशलाई समृद्ध बनाउने परिकल्पना गरेको छ ।सोही आधारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।  प्रदेशको नामकरण र राजधानीको टुङ्गो लागेपछि प्रस्तुत गरिएको बजेटको प्राथमिकतामा कृषि क्षेत्र छ । त्यस्तै  वन, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रले पनि उत्तिकै महत्व पाएको

सातै प्रदेशले एकैपटक आज बजेट ल्याउँदै, प्राथमिकतामा कृषि क्षेत्र

संविधानअनुसार संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

बजेटको प्राथमिकतामा कृषि क्षेत्र

विनियोजन विधेयक, २०७९ का सिद्धान्त र प्राथमिकतामाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । अहिले अर्थतन्त्रमा देखिएको समस्या कोभिड महामारीको प्रभाव, बेमौसमी वर्षाले कृषि बालीमा पारेको क्षति र युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण सिर्जना भएको पनि उनको भनाइ छ ।

बाह्रदशी गाउँपालिकामा गठबन्धनको प्राथमिकतामा कृषि क्षेत्र

विराटनगर । सत्ता गठबन्धनमा आबद्ध दलले झापाको बाह्रदशी गाउँपालिकामा स्थानीय तह निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलले आफ्ना घोषणापत्र र प्रतिबद्धतापत्र मतदातामाझ सार्वजनिक गरिरहेका छन् । सोही क्रममा बाह्रदशीको विकास र उन्नयनलाई समेटेर तयार गरिएको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । बाह्रदशीमा गठबन्धन दलका उमेदवारले कृषि क्षेत्रलाई प्राथमिकतामा...