जनकपुरधाम : मधेश प्रदेश सरकारले प्रदेशसभामा आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेको छ। प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९-८० को लागि बजेट प्रस्तुत गरिरहेका छन्।
सभामुख सरोज कुमार यादवले अर्थमन्त्री यादवलाई राजस्व तथा आयव्ययको अनुमान सभामा प्रस्तुत गर्न अनुमति दिएपछि मन्त्री यादवले सुरुमै सर्वज्ञ कवि दुष्चन्दकुमारको पंक्ति हिन्दी भाषामा सुनाए।…