काठमाण्डौ - न्युजिल्याण्डविरुद्धको पाँच टी-२० सिरिजमा भारतले कीर्तिमान बनाएको छ । पाँचौँ तथा अन्तिम खेलमा भारत सात रनले विजयी भएपछि सिरिज ह्वाइटवास गरेको हो ।
न्युजिल्याण्डको बे ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६३ रन बनायो ।
नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको...