भारतीय सेनाले जम्मु कश्मीर र लद्दाखका ६ सय विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ- जम्मु कश्मीर र लद्दाखमा विभिन्न विद्यालयहरु सञ्चालन गर्दै आएको भारतीय सेनाले त्यहाँका ६ सय विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । भारतीय अनलाइन सञ्चारमाध्यम द प्रिन्टका अनुसार यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतका यी दुई युनियन टेरिटरीका ६ सय विद्यार्थीहरुलाई मुलुकका अन्य स्थानमा विश्वविद्यालय स्तरको शिक्षा प्रदान गरिनेछ । भारतीय सेनाको उत्तरी कमाण्डले सन् २०२१ […]

सम्बन्धित सामग्री

जम्मु कश्मीरमा स्वदेशीसँगै विदेशी पर्यटकको आगमन बढ्दै

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पर्यटको आगमन बढ्दै जान थालेको छ । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेयता जम्मु कश्मीर भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा पछिल्ला केही वर्षयता आन्तरिकका साथै विदेशी पर्यटकको आगमनमा कीर्तिमानी वृद्धि देखिएको छ । यससँगै जम्मु कश्मीरको पर्यटन […]

चार वर्षमा जम्मु कश्मीरको खेलकुदमा उल्लेखनीय रुपान्तरण

श्रीनगर- भारत प्रशासित जम्मु कश्मीरको खेलकुद क्षेत्रमा बितेका चार वर्षमा उल्लेखनीय रुपान्तरण भएको छ । राज्यका युवाले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो उत्कृष्ट सीप प्रदर्शन गरेर खेलकुदमा भएको रुपान्तरणलाई पुष्टि गरेका छन् । ढुङ्गा हान्ने, चरमपन्थीसँग सङ्गत गर्ने र आतङ्कवादी गतिविधिमा संलग्न हुने आक्षेप खेप्दै आएका राज्यका युवालाई केन्द्र सरकार र जम्मु कश्मीर प्रशासनले खेलकुद […]

जबरजस्ती करणीको अभियोगमा एक भारतीय युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चट्टाभोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो। गत मंसिर २४ गते वीरगंज…

कश्मिरमा गोली हानेर प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

काठमाडौं- भारत प्रशासित कश्मीरमा बिहीबार प्रधानाध्यापकसहित दुई शिक्षकको गोली हानी हत्या भएको छ। भारतीय सन्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले उनिहरुको हत्या गरेका हुन्। उनिहरुलाई तत्काल अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। जम्मु कश्मीर प्रहरीले आतङ्ककारीले उनिहरुको हत्या गरेको दावी गरेको छ। पाकिस्तानमा रहेका आतङ्ककारी समूह घटनामा संलग्न भएको आशंका प्रहरीको छ। यसअघि मंगलबार पनि  यसअघि […]

गिल्गिट बाल्टिस्तानलाई अस्थायी प्रान्त बनाउन खोज्दै पाकिस्तान, रिसायो भारत

पाकिस्तानले गिल्गिट बाल्टिस्तानलाई अस्थायी प्रान्तको दर्जा दिने तयारीस्वरूप कानून बनाएको छ ।  यसले भारतलाई रुष्ट बनाएको छ । भारतले जम्मु–कश्मीर र लद्दाखका साथै गिल्गिट बाल्टिस्तान क्षेत्र भारतको अभिन्न अंग भएको पाकिस्तानलाई स्पष्ट पारेको छ । पाकिस्तानले ती क्षेत्रमा अवैध कब्जा गरेकाले तिनमा उसको कुनै अधिकार नभएको भारतको भनाइ छ । पाकिस्तानको कानून तथा न्याय मन्त्रालयले प्रस्ताव गरेको नयाँ कानूनअन्तर्गत गिल्गिट बाल्टिस्तान क्षेत्रको निर्वाचन आयोगलाई पाकिस्तानको निर्वाचन आयोगसँग मिसाइनेछ ।  छब्बीसौं संविधान संशोध...

ट्वीटरले देखायो ‘जम्मू–कश्मीर’ र ‘लद्दाख’ लाई अलग देश

एजेन्सी। समाजिक सञ्जाल ट्वीटरले भारत शासित‘जम्मू–कश्मीर’ र ‘लद्दाख’लाई अलग देश देखाएको छ। ट्वीटरले भारतीय नक्शालाई छेडछाड गरी केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाखलाई अलग देश देखाएको आरोप भारत सरकारले लगाएको हो। भारतीय कानून मान्न आलटाल गरिरहेका बेला ट्वीटरले ‘द्विप लाइफ’सेक्सनमा राखिएको नक्सामा जम्मु–कश्मीर र लद्दाखलाइ अलग देश देखाइएको छ। यसअघि सो क्षेत्रलाई ट्वीटरले चीनको हिस्सा देखाएको थियो।

ट्विटरले भारतको नक्सामा जम्मु कश्मीर नराखेपछि भारतीयहरू आक्रोशित

सामाजिक सञ्जाल वेबसाइट ट्विटरले भारतको नक्सामा छेडछाड गर्दै जम्मु कश्मीर र लद्दाखलाई बेग्लै मुलुकका रूपमा देखाएपछि भारतीयहरू आक्रोशित बनेका छन् ।  उक्त नक्सा ट्विटरको करीयर सेक्सनमा राखिएको छ र त्यसमा जम्मु कश्मीर तथा लद्दाख देशबाट छुट्ट्याएर राखिएको छ ।  ट्विटरले यसअघि पनि भारतको नक्सा बिगारेर देखाएको थियो । पोहोर साल ट्विटरले लद्दाखको राजधानी लेहको भूअवस्थिति चीनमा देखाएपछि भारत सरकारले ट्विटरका सीईओलाई यसमा कडा विमति जनाउँदै पत्र काटेको थियो ।  भारतको सार्वभौमसत्ता र अखण्डतालाई अपमान गर्ने कुनै प...

भारत : जम्मुमा ड्रोन आक्रमणपछि भेटियो क्रुड बम

भारतको जम्मुमा वायुसेनाको अड्डामा ड्रोन आक्रमणलगत्तै एउटा क्रुड बम पनि फेला परेको जम्मु कश्मीर प्रहरी प्रमुख दिलबाग सिंहले बताएका छन् । भारतीय अधिकारीहरूका अनुसार, यो आतंकवादी आक्रमण हो । ‘ड्रोनमा क्षेप्यास्त्र जडान गरेर जम्मु एयरफील्डमा दुईवटा विस्फोट गराइएको थियो । जम्मु प्रहरीले क्रुड बम पनि फेला पारेको छ । लश्कर–ए–तैयबाको आतंकवादीले यसलाई भीडभाड भएको ठाउँमा राख्न खोजेको थियो,’ सिंहले बताए ।  जम्मुस्थित भारतीय वायुसेवाको स्टेसनमा आइतवार सखारै दुईवटा विस्फोट भएका थिए । त्यसमा ...

भारत–पाकिस्तान तनावले नेपाल आउने उडान प्रभावित

काठमाडौं । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको ...