एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

नेकपा (एमाले)का पाँच नेताविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै नेताहरु पद्मा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बिहीबार उजुरी दर्ता भएको हो। ‘उजुरी दर्ता भएको छ’, प्रवक्ता भण्डारीले भन्नुभयो, ‘दर्ता हुन आइसकेपछि त्यसलाई प्रक्रियामा राखिएको छ।’

सम्बन्धित सामग्री

केपी, ईश्वर, पद्मा, भानुभक्त र योगेशविरुद्ध अख्तियारमा उजुरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको छ। नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले ओली सहितका नेताहरुविरुद्ध उजुरी दिएको हो।

ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै बिहीबार अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री ओली...

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ ।  बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित  तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा

न्यायाधीश रेग्मी र विष्णु पौडेलका छोरा नवीनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौंको बालुवाटार स्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रूपमा हडप्न खोज्ने कुमार रेग्मी (सर्वोच्च अदालतका न्यायाधीश) र नवीन पौडेल (नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा)लाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

न्यायाधीश रेग्मी र विष्णु पौडेलका छोरा नवीनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौंको बालुवाटार स्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रूपमा हडप्न खोज्ने कुमार रेग्मी (सर्वोच्च अदालतका न्यायाधीश) र नवीन पौडेल (नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा)लाई कानुनी कारबाही गर्न माग गरिएको छ ।