नेकपा (एमाले)का पाँच नेताविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै नेताहरु पद्मा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको हो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बिहीबार उजुरी दर्ता भएको हो। ‘उजुरी दर्ता भएको छ’, प्रवक्ता भण्डारीले भन्नुभयो, ‘दर्ता हुन आइसकेपछि त्यसलाई प्रक्रियामा राखिएको छ।’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताविरुद्ध नेकपा एसका विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज (बिहीबार) तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको हो । उजुरीको दर्ता नम्बर सी-०२८०५५ रहेको छ । […]
काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ।
‘इनफ इज इनफ’ का सामाजिक अभियान्ताले पोखरेल र...
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी ...
काठमाण्डौ - स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिनु भएको हो । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको भन्दै मन्त्री ढकालविरुद्ध उजुरी प...
काठमाडौं : कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
विवेकशील नेपाली दलका नेता तथा बागती प्रदेशसभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी हालेका ह...