काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताएका छन्। राजनीतिक दलले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामस्वरूप केही पपुलिस्ट राजनीतिको विकल्पका रूपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजीवादको पोषण पक्षधर रहेको बताए। नयाँको नामबाट सुरु भएका राजनीतिक दल यथास्थितिवादलाई पोषण गर्नेबाहेक अन्य […]