नेपाल युरोपियन युनियन फिल्म महोत्सव ३ नेपाली फिल्म देखाइने

 ‘नेपाल युरोपियन युनियन फिल्म महोत्सव’को दशौँ संस्करण अगामी १ देखि ९ असोजसम्म आयोजना हुने भएको छ । यो संस्करणमा  विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्म साथै अन्य २४ फिल्महरू प्रदर्शन हुनेछ ।महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्म समेत समावेश छ । यी मध्ये दुईओटा फिल्म नेपाली भाषामा सबटाइटल गरिएका छन् । यस्तै विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित आमा खान्डा तथा सर्जियो बास्सो निर्देशित सरितासमेत समावेश गरिएको छ । गणेश पाण्डे निर

सम्बन्धित सामग्री

‘नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि

काठमाडौँ– नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष ः सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो । ‘युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको […]

नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेदेखि - NepaliPatra

काठमाडौँ । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव २०२४ आयोजना गर्दैछ। चलचित्र महोत्सव आगामी चैत ७ गतेदेखि १० गतेसम्म चल्नेछ । यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउन गरिएका विविध कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा रहेको आयोजकको भनाइ छ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः […]

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ चैत ७ देखि

नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको १३औँ संस्करण चैत ७ देखि १०  गतेसम्म सुन्धारास्थित सिटिसी मलमा रहेको सिडिसी सिनेमामा हुने भएको छ।  चलचित्र महोत्सव नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार...

नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेदेखि

काठमाडौँ – द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव २०२४ आयोजना गर्दैछ। चलचित्र महोत्सव आगामी चैत ७ गतेदेखि १० गतेसम्म चल्नेछ। यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउन गरिएका विविध कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा रहेको आयोजकको भनाइ छ। ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः साँस्कृतिक विविधताको […]

तीन सहरमा नेपाल युरोपियन युनियन फिल्म फेस्टिबल

काठमाडौं । १५ वैशाखबाट दुई दिनसम्म नेपाल युरोपियन फिल्म फेस्टिबल हुने भएको छ । यसपटक यो महोत्सव मुलुकको तीन सहर महेन्द्रनगर, सुर्खेत र काठमाडौंमा तीन चरणमा हुने आयोजक युरोपियन युनियनले जनाएको छ । यी तीन स्थानमा हुने महोत्सवमा युरोपका चर्चित निर्देशकद्वारा तयार गरिएको ८ वटा फिल्म प्रदर्शनी गरिने भएको छ । महोत्सवमा नेपालका युवा फिल्म […] The post तीन सहरमा नेपाल युरोपियन युनियन फिल्म फेस्टिबल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ हुने

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवमा १३ युरोपेली र...

काठमाडौं र सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै

काठमाडौं: नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आयोजना हुने भएको छ। कात्तिक ११ देखि १५ गतेसम्म काठमाडौंमा हुने महोत्सवमा १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन्। प्रत्यक्ष र अनलाइन गरी चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ। त्यसैगरि,सुर्खेत महोत्सवको दोस्रो संस्करण हुने छ। कार्तिक १९ देखि २२ गते सम्म…

कात्तिक ११ देखि नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको एघारौँ संस्करण

काठमाडाैं : कात्तिक १२ गतेबाट नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण शुरु हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयले हिभोनेटले यो वर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिइन्।“यो वर्ष भौतिक र अनलाइन दुवै माध्यममा महोत्सव गर्दै छौँ। जीवनको अग्रभागमा रहने चलचित्रमार्फत साँस्कृतिक आदानप्रदान र प्रवर्द्धन गर्न तत्पर छौँ। जीवनलाई प्रभावित गर्ने बुझाइलाई समृद्ध बनाउने प्रभावकारी माध्यम नै यही हो&r

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव काठमाण्डौ र सुर्खेतमा

काठमाण्डाै - नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण कात्तिक १२ गतेदेखि सुरू हुने भएको छ । नेपालमा रहेको युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयेले हिभोनेटले यसवर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिनुभयो। महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाण्डाैकाे चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ। त्यहाँ पाँच युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवमा रीता हुतानेन निर्देशित ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट...

युरोपियन युनियन नेपाल चलचित्र महोत्सव २०१८ आरम्भ

काठमाडौं । राजधानीमा शुक्रबार सातौं युरोपियन युनियन नेपाल चलचित्र महोत्सव २०१८ आरम्भ भएको छ । उक्त चलचित्र महोत्सव युरोपियन सांस्कृतिक सम्पदा वर्ष २०१८ को अवसरमा आयोजना गरिएको हो ।वृटिस काउन्सिलको तत्वावधानमा आयोजना ...