काठमाण्डाै - नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण कात्तिक १२ गतेदेखि सुरू हुने भएको छ । नेपालमा रहेको युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयेले हिभोनेटले यसवर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिनुभयो।
महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाण्डाैकाे चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ। त्यहाँ पाँच युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ।
महोत्सवमा रीता हुतानेन निर्देशित ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट...