खोप र आर्थिक पुनरुत्थानमा सहयोग गर्न विश्व बैंकलाई आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कोभिडसँग लड्न तथा अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । यसअघि पनि सहयोग गरेबापत धन्यवाद दिँदै उनले बिहीबार विश्व बैंकका प्रतिनिधिसँगको भर्चुअल बैठकमा नेपाल सरकारको पहिलो प्राथमिकता पनि जनता बचाउनु नै रहेकाले विश्व बैंकको सहयोग महत्वपूर्ण हुने जनाए ।अर्थमन्त्री शर्माले कोभिड महामारीबाट जनतालाई बचाउन विश्व बैंकले गरेको […]

सम्बन्धित सामग्री

‘विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हितमा असफल’

काठमाडौंमा जारी विश्व सामाजिक मञ्चका अवसरमा आयोजित विश्व जलवायु न्यायसभाले ‘टुटेको’ विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हित गर्न ‘असफल’ रहेको निष्कर्ष निकालेको छ।...

‘विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हितमा असफल’

काठमाडौंमा जारी विश्व सामाजिक मञ्चका अवसरमा आयोजित विश्व जलवायु न्यायसभाले ‘टुटेको’ विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हित गर्न ‘असफल’ रहेको निष्कर्ष निकालेको छ।...

आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, २५ पुस । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार […]

आर्थिक मन्दीको प्रभाव कायमै रहने: विश्व बैंक

विश्व बैंकले सन् २०२३ मा विश्वका अधिंकाश राष्ट्रमा आर्थिक मन्दीको प्रभाव कायमै रहने प्रक्षेपण गरेको छ।...

आर्थिक मन्दीको प्रभाव कायमै रहने: विश्व बैंक

विश्व बैंकले सन् २०२३ मा विश्वका अधिंकाश राष्ट्रमा आर्थिक मन्दीको प्रभाव कायमै रहने प्रक्षेपण गरेको छ।...

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने : विश्व बैंक

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक...

नेपालको आर्थिक वृद्धिदार ४ प्रतिशत : विश्व बैंक

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदन का अनुसार सन् २०२२/०२३ मा नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत हुने देखिएको हो । विश्व बैंकले यसअघि जनवरीमा गरेको प्रक्षेपणभन्दा शून्य दशमबल २ प्रतिशत बिन्दुले बृद्धिदरको अनुमान […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै : विश्व बैंक

२८ पुस, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा यस्तो बृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिएको भएपनि विश्व बैंकले भने सरकारले लिएको लक्ष्य भन्दा निकै कम आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । यस्तो आर्थिक बृद्धिदर आगामी आव २०७९/८० मा भने पनि ४.७ प्रतिशत मात्रै हुने विश्व बैंकको अनुमान छ । गत वर्ष नेपालले आर्थिक बृद्धिदर जम्मा १.८ प्रतिशत मात्रै भएको अनुमान गरिएको छ । अघिल्लो आवमा भने महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो ।...

आर्थिक वृद्धिदर ३.९ प्रतिशत : विश्व बैंक

चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोरोना माहामारीले अर्थतन्त्रमा पारेको प्रभाव कोभिड खोपको तिव्रतासँगै क्रमशः कम हुँदै गएकाले चालु वर्षमा उक्त आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले उल्लेख गरेको छ । एसियाली विकास बैंकले भने चालु वर्षमा ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको […]