चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोरोना माहामारीले अर्थतन्त्रमा पारेको प्रभाव कोभिड खोपको तिव्रतासँगै क्रमशः कम हुँदै गएकाले चालु वर्षमा उक्त आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले उल्लेख गरेको छ । एसियाली विकास बैंकले भने चालु वर्षमा ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको […]