ट्रकसँग बस ठोक्किंदा ग्वाटेमालामा ३० जनाको मृत्यु, १५ जना घाइते :: Pahilopost.com

ग्वाटेमाला सिटीः ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राति भएको सडक दुर्घटनामा परी कम्तीमा ३० ग्वाटेमाली नागरिकको मृत्यु भएको छ।  यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्किंदा सो दुर्घटना भएको उद्धारकर्मीहरुले जानकारी दिएका छन्। उक्त दुर्घटना पश्चिमी शहर नहुआला शहरको प्रवेशद्वारमा भएको थियो।  उक्त शहरमा केही हजार मात्र व्यक्तिको बसोवास रहेको