बिहीबार शेयरबजार परिसूचक नेप्से बढेको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २ हजार ७४५.३६ को बिन्दुमा उक्लिएको हो ।आज ३१६ कम्पनीको कारोबार हुँदा ७ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८९ कम्पनीको शेयर मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर...