काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग भएको वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता जनाएलगत्तै शेयरबजार उछालिएको छ । मन्त्री र गभर्नरबीच आज बिहान भएको वार्तासम्बन्धि खबर सार्वजनिक भएलगत्तै पछि सूचकले छलाङ मारेको हो । दिउँसो साढे १ बजेतिर बजार १२० अंकले उकालो लागेको हो । आइतबार १४७ अंकसम्मले बजार […]