कालिगडकाे गुनासाे– सरस्वतीकाे मूर्ति बनाउन माटाेकाे अभाव भयाे
'पर्याप्त मात्रामा माटो नपाइँदा मागअनुसार सरस्वतीको मूर्ति बनाउन सकेकाे छैन', पण्डितले भने, ‘एक त माटो पाइँदैन, पाइए पनि प्रतिट्रयाटर ४ हजार पुग्याे । महँगाे धेरै भयाे ।'
फालिएका कुँडाकर्कट बटुलेर मिल्किएका धातुहरू गालेर पत्थर खोपेर अलिकति आफैलाई खारेर अलिकति आफैलाई झारेर उसले मूर्ति बनायो उसैको कलाकौशलले अनि उसैको मिहिनेतले सुन्दर मूर्ति बन्यो निर्जीव मूर्तिको उसलाई माया लागेर आयो मन्दिरभित्र लगेर प्राण प्रतिष्ठा गरिदियो मूर्तिको महिमा गान गाइदियो देश दुनियाँलाई चिनाइदियो मन्दिरमा भक्तजनको घुइँचो लाग्न थाल्यो मूर्तिको पूजा हुन थाल्यो हुलका हुल आएर […]
जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँकालागि मूर्ति बनाउन भ्याई नभ्याई छ।...
जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँकालागि मूर्ति बनाउन भ्याई नभ्याई छ।...
काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीले मूर्ति चोरी भएको जानकारी […]
जिल्लाका मूर्तिकारहरुलाई यतिबेला मूर्ति बनाउन चटारो छ। विजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने देवी देवताका माटोका मूर्तिहरु बनाउन भ्याईन नभ्याई छ उनीहरुलाई। एक महिनाअघिदेखि मूर्ति बनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मूर्ति बनाउन तल्लिन छन्...
बनावटी रूपभन्दा कुरुपता नै मन पर्छ
मलाई मूर्ति जस्तै देखिने मूर्ति मन पर्छ
हो, विचार शून्य छ त्यो आकृति
विचारहरूलाई दिवङ्गत बनाउनेभन्दा
मलाई विचार शून्य नै मन पर्छ
भावकै अभाव भएको मानवभन्दा
मलाई मूर्ति नै सयौँ गुणा मन पर्छ।
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् ।
गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो ।
चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् ।