मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबको एएफसी कप खेल्ने यात्रामा बाधक बनेको भारतीय क्लब मोहन बगान सुपर जायन्टले एएफसी कपको समूह चरणको यात्रा तय गरेको छ । मंगलबार कोलकताको साल्ट लेक स्टेडियममा भएको प्लेअफ फाइनलमा बंगलादेशको अवाहानी लिमिटेड ढाकालाई ३-१ ले हराउँदै मोहन बगानले समूह चरणमा आफ्नो स्थान पक्का गरेको हो । यसअघि माल्दिभ्सको […] The post मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एएफसी कप छनौट खेलमा मच्छिन्द्र क्लब भारतको मोहनबगानसँग पराजित

काठमाडौं । एएफसी कप छनोट खेल अन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । पराजयसँगै मच्छिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातामा बुधबार साँझ भएको खेलमा मोहन बगानसँग मच्छिन्द ३–१ गोलअन्तरले पराजित भएको हो । मोहन बगानका लागि अनवर अलीले २ र […]

मोहनबगानसँग पराजित हुँदै बाहिरियो मछिन्द्र

काठमाडौं- एफसी कप छनोटको प्ले अफ चरणबाटै नेपाली टोली मछिन्द्र बाहिरिएको छ। बुधबार राति भएको खेलमा मछिन्द्र क्लब  भारतको मोहन बगान सुपर जायन्टसँग ३-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा मोहन बगानले सहज  जित निकाल्द पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल थप्न सफल […]

भारतीय क्लव मोहन बगानले मछिन्द्र क्लवलाई हरायो

एएफसी कप छनोटमा भारतको मोहन बगान सुपर जायन्टले मछिन्द्र फुटबल क्लबलाई हराएको छ। भारतको कोलकोतामा आज भएको खेलमा मोहन बगानले मछिन्द्रलाई ३-१ गोल अन्तरले हराएको हो । यो पराजससँगै मछिन्द्र छनोटबाट बाहिरिएको छ।...

मछिन्द्र क्लब आज भारतको मोहन बगानसँग भिड्दै

काठमाडौं, साउन ३१ । एएफसी कप छनोटअन्तर्गत आज मछिन्द्र क्लबले इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्‌सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले आज मोहन बगानसँग खेल्न लागेको हो। खेल नेपाली समयानुसार राति ७ः १५ बजे कोलकताको साल्टलेक रंगशालामा सुरु हुनेछ। आजको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब […]

‘मछिन्द्र र मोहन बगानको खेल नेपाल भर्सेस भारत जस्तै’

३० साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्ट्ससँग खेल्दैछ । खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्र मोहन […]

मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

काठमाडौं । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ । मछिन्द्र आइतबार भारततर्फ प्रस्थान गरेको हो । मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । मोहन बगान र मछिन्द्रबीचको खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । मछिन्द्रले […]

आइ लिग : विमलको क्लब मोहन बगान विजयी :: Pahilopost.com

काठमाडौं : भारतीय आइलिग अन्तर्गत आइतवार भएको खेलमा नेपाली फुटबलर विमल घर्ती मगरको टवली मोहन बगान विजयी भएको छ। शीर्ष स्थानको नेरोका एफसीलाई ३-२ ले पराजित गरेको खेलमा विमलले भने मोहन बगानका लागि खेल्ने अवसर पाएनन्। उनी वैकल्पिकको लिस्टमा रहेपनि मैदान प्रवेश गरेनन्। कोलकताको क्लबका लागि दिपन्दा डिकाले २

बिमलको टोली मोहन बगानको हार

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित भारतीय क्लब मोहन बगान सोमबारको खेलमा गोकुलमसँग पराजित भएको छ।

विमल मोहन बगानमा आबद्ध

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आई लिगको महारथी मोहन बगान फुटबल क्लबसँग आबद्ध भएका छन्।