विमल मोहन बगानमा आबद्ध

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आई लिगको महारथी मोहन बगान फुटबल क्लबसँग आबद्ध भएका छन्।