रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ – ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले रवि लामिछानले आफ्नो नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ। अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयाेगमा उजुरी

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिनुभएको हो । रवि लामिछानेकाे नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेकाले त्यही नागरिकता प्रयोग गरेर खोलेको पार्टी पनि खारेज गर्नुपर्ने निवेदककाे दाबी छ । यसअघि रवि लामिछानेको नागरिकता विवादमा पनि पौडेल लगायतले नै सर्वोच्चमा रिट दर्ता गरेका थिए । यस्तै पौडेलले यसअघि अध्यागमन विभाग र प्रहरी परिसर काठमाण्डाैमा पनि...

रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृह मन्त्रालयमा उजुरी

चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको

मेरो नागरिकताको विषय चार वर्षअघि नै सल्टिसकेको हो : रवि लामिछाने

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले अनेकन फण्डा भइरहेको बताएका छन्। आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डा मात्रै भएको उनको दाबी छ।मंगलबार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो थियो।उक्त विषयमा सामाजिक संजालमा बोल्दै&nb

मतदानको मुखमा फेरि विवादमा रवि लामिछाने

काठमाडौँ – मंसिर ४ गतेको मतदानको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विवादमा तानिएका छन्। अमेरिकी नागरिकता नत्यागेको र नेपाली नागरिकता कायम हुन नसक्ने भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै रविविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो। यो उजुरीले रवि लामिछानेलाई जति विवादमा तानेको छ, त्यो भन्दा बढी चर्चाको शिखरमा पुर्‍याएको छ। चुनावको मुखैमा यस […]

नागरिकता विवाद ४ वर्ष अगाडि सल्टिएको विषय हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफ्नो अमेरिकी पासपोर्ट र नेपाली नागरिकतासम्बन्धी विवाद ४ वर्षअगाडि नै सल्टिएको विषय भएको स्पष्ट गरेका छन् । लामिछानेको नागरिकताको विषयमा प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी परेपछि लामिछानेले फेसबुक लाइभमार्फत प्रष्ट पारेका हुन् । ‘निर्वाचन आयोगलाई जवाफ त पठाइहाल्छु । मैले जवाफ त दिनुनै पर्छ । तर, जुन विषय उठाइएको छ आज भन्दा ४ भन्दा अगाडि सल्टिएको विषय हो’, लामिछानेले भने, ‘सबै जानकार

रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद

स्वतन्त्र उम्मेदवारी अभियानद्वारा रवि लामिछानेको पार्टी बिरुद्ध उजुरी

रवि लामिछाने निर्वाचन आयोगमा दर्ता गर्न लागेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीबिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका …

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

८ असार, काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले  निर्वाचन आयोगमा दुई छुट्टा छुट्टै …